३१ आश्विन २०८३, शनिबार

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । बार्सिलोनाले रियल मड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

Image

गएराती साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बार्सिलोनाको जितको लागि गाभि, रोबर्ट लेवान्डोस्की र पेड्रिडले एकएक गोल गरेका थिए ।

रियलका लागि करिम बेन्जमाले एक गोल गरेका थिए ।