३१ आश्विन २०८३, शनिबार

६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एटीएआर जहाज पोखरामा दुर्घटनाग्रस्त

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।

विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

जहाज काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको थियो ।

विमान सेतीको खोँचमा झरेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

१० जनाको शव निकालिएको जानकारी ।