३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति भण्डारी सुनसरी जाँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरीमा अवस्थित पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाने भएकी छिन् ।

मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।