
काठमाडौं, २८ पुस । रामेछापको लिखु तामाकोशी गाउँपालिका-५ धोबिडाँडामा अर्धनग्न अवस्थामा एकजनाको शव फेला परेको छ ।
बिहीबार स्थानीय अन्दाजी ४६ वर्षीय गणेश नेपालीको शव घर नजिकै सडक छेउमा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया