१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओलीलाई बालकोट पुगेर भेटे प्रधानमन्त्री प्रचण्डले

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट नै पुगेका थिए ।

प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयमा छलफल भएको बताइएको छ ।