१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्घाटन (तस्बिरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

गोरखाको हरमटारीमा पुगेर प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्। पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो ।

गोरखा उद्योग बाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।

महोत्सव उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत सहभागी छन्।