३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

बिहान बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

काँग्रेसभित्र यसअघि विश्वासको मत दिने वा नदिने भन्नेमा मतभेद रहेको थियो ।