
काठमाडौं, २६ पुस । लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
लोसपाको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिन निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिँदैछन् ।















प्रतिक्रिया