
काठमाडौं, २६ पुस । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ ।

विशेष कारण बैठक सारिएको संघीय संसदको महासचिव भरतराज गौतमले जनाएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।











प्रतिक्रिया