
काठमाडौं, २५ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको सपथ दिएका छन् ।
अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
मुख्यमन्त्री अधिकारीसँगै तीनजना विनाविभागीय मन्त्रीले पनि शपथ लिएका छन् ।
एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दल नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलनेता पञ्चराम गुरुङले मन्त्रीको शपथ लिएका हुन् ।















प्रतिक्रिया