
काठमाडौं, २५ पुस । उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सर्वदलीय बैठकले यसअघि नै पहिलो बैठकमा पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने एजेण्डा तय गरिसकेको छ । लामिछानेले पनि आज सम्बोधन गर्ने भएका हुन् ।
बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दैछन् ।















प्रतिक्रिया