
काठमाडौं, २५ पुस । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा आजबाट सुरु हुने संसद बैठककका एजेण्डा साथै भोलि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिने विश्वासको मतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।















प्रतिक्रिया