३१ आश्विन २०८३, शनिबार

नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडौं आइपुगे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाडौं, २४ पुस । नेपालका लागि नयाँ चिनियाँ राजदूत नेपाल आइपुगेका छन् ।

नयाँ चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुगेका हुन् ।

राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।