३१ आश्विन २०८३, शनिबार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो, कतिमा कारोबार भइरहेको छ ?

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।