३१ आश्विन २०८३, शनिबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते लिने विश्वासको मतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसद बैठक सुरु भएको भोलि पल्टै विश्वासको मत लिन लागेका हुन् । संसद बैठक २५ गते बस्दैछ ।