३१ आश्विन २०८३, शनिबार

यातायात व्यवस्था कार्यालयमा प्रहरीको छापा, २५ जनाभन्दा बढी बिचौलिया पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । प्रहरीले काठमाडौंको यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालमा बिहीबार छापा मारेको छ ।

बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयमा छापा मारेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले २५ जनाभन्दा धेरै बिचौलियालाई पक्राउ गरेको जानकारी दिएको छ ।