
काठमाडौं, २१ पुस । बागमती प्रदेशका प्रदेश प्रमुख याववचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले दलहरुलाई ४ दिनको सयम दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।
दलहरुले पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्नुपर्नेछ ।















प्रतिक्रिया