३१ आश्विन २०८३, शनिबार

बुधबार सुनको मूल्य यो वर्षकै महँगो, कतिमा कारोबार भइरहेको छ ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य यो वर्षकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार बुधबार सुनको मूल्य तोलमा ३ सयले बढेसँगै यो वर्षकै उच्च मूल्य कायम भएको हो ।

बुधबार छापावल सुन प्रतितोला १ लाख दुई हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य भने तोलमा १० रुपैँयाले घटको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।