
काठमाडौं, २० पुस । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
कांग्रेसले दिउँसो ३ बजे पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको हुन् ।
प्रवक्ता महतले पत्रकार सम्मेलनमा देशको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।












प्रतिक्रिया