३१ आश्विन २०८३, शनिबार

नेपाल टी-ट्वेन्टी लिगमा ‘स्पट फिक्सिङ’ बारे छानबिन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको भनिएकोबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले खेलाडीले तलब नपाएको, खेल ढिला भएको तथा रोकिएको र व्यवस्थापनमा भएको समस्याबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा खबरहरु बाहिरिएको भन्दै छानबिनका लागि निर्देशन दिएका हुन् ।