३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दाहाल र ओलीबीच सरकारको नीति तथा कार्यक्रम निर्माणको विषयमा छलफल भएको छ ।

साथै, समसामयिक राजनीति र सरकारको प्रभावकारितालगायत विषयमा पनि छलफल भएको बताइएको छ ।