
काठमाडौं, १९ पुस । मंसिर ४ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एकीकृत समाजवादी पार्टीका प्रेम आले र नेपाली काँग्रेसकी मायाँ राईले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराले सपथ गराउनेछन् । यसअघि आलेलाई मातृशोक परेका कारण सपथ लिन पाएका थिएनन् ।
यस्तै, राई अस्वस्थ दिइन् ।















प्रतिक्रिया