३१ आश्विन २०८३, शनिबार

युक्रेनलाई सहयोग जारी राख्न नेटोका महासचिवको आग्रह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं, १८ पुस । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का महासचिव स्टोलटनबेर्गले युक्रेनलाई सहयोग जारी राख्न निर्देशन दिएका छन् ।

अझै पनि रुस पछाडि हट्न नदेखिएको भन्दै महासचिव स्टोलटनबेर्गले पश्चिमा देशहरुलाई सहयोग जारी राख्न निर्देशन दिएका हुन् ।

रुसलाई वार्ताका लागि तयार गराउनुपर्ने भन्दै स्टोलटनबेर्गले सैन्य सहयोग जारी राख्दै रुपमाथि दबाव बढाउनुपर्ने बताएका छन्।

रुसले सैन्य कारबाही जारी राख्ने देखिएको भन्दै नयाँ सैन्य कारबाही सुरु गर्ने तयारीसमेत गरेको दाबी महासचिव स्टोलनबेर्गले गरेका छन् ।

रुसले भने रुसलाई सिध्याउनका लागि पश्चिमा देशहरुले युक्रेनको प्रयोग गरिरहेको आरोप लगाएको छ ।