३१ आश्विन २०८३, शनिबार

सन् २०२३ को भव्य स्वागत (फोटो फिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ लाई संसारभरका मानिसहरूले भव्य स्वागत गरेका छन् ।

विश्वभर नै विभिन्न तवरबाट नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्ष प्रारम्भ हुनुको पूर्वसन्ध्या र नयाँ वर्ष सुरू भएको दिन संसारभरका मुख्य–मुख्य सहरहरूमा अनेक कार्यक्रमहरू आयोजना गरिएका छन् ।

हेरौँ तस्वीरहरू–

Russian President Vladimir Putin poses as he delivers a New Year’s address to the nation at the headquarters of the Southern Military District in Rostov-on-Don on December 31, 2022. (Photo by Mikhail KLIMENTYEV / SPUTNIK / AFP) /

TOPSHOT – This handout picture taken and released by Ukrainian Presidential Office on December 31, 2022 shows the President Volodymyr Zelensky and his wife Olena during their New Year’s address to Ukrainian people. (Photo by AFP)