
काठमाडौं, १७ पुस । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन भएको छन् ।
आइतबार बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । गिरी पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत हुन् ।
यस्तै, बैठकले संसदीय दलको उपनेतामा चेतनारायण आचार्यलाई चयन गरेको छ ।















प्रतिक्रिया