३१ आश्विन २०८३, शनिबार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सर्वदलीय बैठक बोलाएका छन् ।

राणाले पुस २२ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

पुस २५ गते बस्ने पहिलो संसद बैठकका एजेण्डा तय गर्न बैठक बोलाइएको हो ।