
काठमाडौं, १७ पुस । नेपालमा पछिल्लो २४ घण्टा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ सय ९४ जनाको नमुना परीक्षण गरिएकामा २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आइतबार तीन जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ रहेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया