३१ आश्विन २०८३, शनिबार

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय शान्तिनगरमा जारी छ ।

आजको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लगाउने बताइएको छ । यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा समिक्षासमेत हुनेछ ।

स्थायी समिति बैठकपछि पोलिटब्यूरो बैठक र केन्द्रीय समिति बैठक रहेको नेताहरुले जानकारी दिएका छन् ।