३१ आश्विन २०८३, शनिबार

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने पछि चयन गरिने बताइएको छ ।