१ कार्तिक २०८३, आइतबार

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक माघ ९ र १० गत बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आगामी माघ ९ र १० गते बस्ने भएको छ ।

काठमाडौंमा बस्ने बैठकमा आम निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक परिस्थितिबारे छलफल तथा राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्नेबारे छलफल र निर्णय गर्ने बताइएको छ ।