३१ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेशका सांसदहरुले लिए सपथ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् ।

त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन् ।

सपथमा ६ जनाले मातृभाषामा सपथ लिएका थिए ।