३१ आश्विन २०८३, शनिबार

झलनाथ खनाल र उपेन्द्र यादवबीच भेटवार्ता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

खनाललाई भेट्न अध्यक्ष यादव खनाल निवास डल्लुमा पुगेका थिए ।

दुई नेताबीच समसमायिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ । भेटमा यादवले खनाललाई वाम एकता गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।