
काठमाडौं, ५ पुस । नेकपा (एमाले) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
ओलीको प्रस्तावकमा उपाध्यक्ष विष्णु पौडेल रहेका छन् भने समर्थकमा सुवास नेम्वाङ रहेका छन् ।















प्रतिक्रिया