१ कार्तिक २०८३, शनिबार

एमालेको आवाज सामान्य आवाज होइन, राष्ट्रनिर्माणको आवाज हो : केपी ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आवाज सामान्य आवज नभई राष्ट्र निर्माणको आवाज भएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चौतर्फी घेराबन्दीका बाबजुत पनि एमालेको आवाज बन्द गर्ने सामर्थ्य कसैसँग नदेखिएको बताएका हुन् ।

एमालेलाई टर्च बालेर खोज्ने बनाउँछौँ भन्नेहरुले एमालेलाई टर्च नबालि देख्न सक्ने बताए ।