काठमाडौं, १८ जेठ । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको समर्थनमा आइतबार राजधानीमा जुलुस निकालिएको छ ।
खरेललाई काठमाडौंबाट सरुवा गर्न खोजिएपछि उनका फ्यानहरुले काठमाडौंको वसन्तपुरदेखि माइतीघरसम्म जुलुस निकालेका हुन् ।
नेपाल प्रहरीका डीआइजीहरु एआइजी बन्न ब्रिफकेश बोकेर मन्त्री र नेताको घरमा जान्छन् भन्ने अभिव्यक्ति दिएपछि खरेल विवादकोा घेरामा छन् । उनलाई सोधुपुछका लागि हेडक्वार्टर तानिएको छ । उनको सोधपुछ सकिएको छ ।














प्रतिक्रिया