काठमाडौं, १९ मंसिर । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर घटाएका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्की ३३ हजार ६ मतसहित अग्रता कायम राखेका छन् भने उनलाई एमाले उम्मेदवार शिवाकोटीले ३२ हजार ८२३ मतसहित पछ्याइरहेका छन् ।
उनीहरुबीच १८३ मतको अन्तर छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस