३१ आश्विन २०८३, शनिबार

पोल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स विश्वकपको क्वार्टरफाइनल प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । पोल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अल थुममा रंगशालामा आइतबार सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन किलेन एम्बाप्पेले दुई र ओलिभर जिरुडले एक गोल गरे ।

खेलको ४४औं मिनेटमा जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयमा पोल्याण्ले पेनाल्टीमार्फत एक गोल गर्न सफल भयो ।