३० आश्विन २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दिउँसो २ बजे का लागि बैठक बोलाइएको छ । बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।

शनिबार पनि माओवादीको पदाधिकारी बैठक बसेको थियो । बैठकले गठबन्धनको भरमा मात्रै नबसेर सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो ।