३० आश्विन २०८३, शुक्रबार

दोलखाबाट प्रदेशसभा २ मा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् ।

केसीले निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार बर्मा लामालाई पराजित गरेका हुन् । केसीले १९ हजार ४ सय १४ मत ल्याए भने कांग्रेसका लामाले १७ हजार ५ सय ९५ मत ल्याए ।

केसी भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत हुन् ।