१ मंसिर २०८३, मंगलबार

दोलखामा एमाले उम्मेदवार शिवाकोटीले बढाए अग्रता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका शिवाकोटीले १७ हजार ३१३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार गंगा कार्कीले १५ हजार ३१४ मत प्राप्त गरेका छन् ।

एमालेका शिवाकोटी १ हजार ९ सय ९९ मतले अघि रहेका छन् ।