
काठमाडौं, १८ मंसिर । समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मतगणना भएको छ ।
निर्वाचन आयोगका अनुसार जारी मतगणनामा नेकपा एमाले २७ लाख ८८ हजार ३५६ मतसहित शीर्ष स्थानमा रहेको छ भने नेपाली कांग्रेस २६ लाख ६० हजार २४६ मतसहित दोस्रो स्थानमा रहेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मतसहित चौथो स्थानमा रहँदा राप्रपा ५ लाख ८६ हजार ६३८ मतसहित पाँचौ स्थानमा रहेको छ ।













प्रतिक्रिया