३० आश्विन २०८३, शुक्रबार

स्याङ्जा-२: ६ हजार बढी मतान्तरले अगाडि कांग्रेसका गुरुङ

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । स्याङजा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । जारी मतगणनमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले २८ हजार ३७ मत पाउँदा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २१ हजार ८ सय ४६ मत पाएकी छिन् ।

गुरुङले आर्यालसँग ६ हजार १ सय ९१ मतको मतान्तर बनाएका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ६ सय ६३ मत पाएका छन् ।