
काठमाडौं, १७ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।
२३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन् ।















प्रतिक्रिया