काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजेका लागि पार्टी मुख्यालय पेरिडाँडामा बस्न लागेको हो ।
बैठकमा संघीय निर्वाचनको समिक्षा हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया