१ मंसिर २०८३, मंगलबार

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । स्याङ्जा–२ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गर्दै अग्रता कायम राख्दा उनलाई नेकपा एमालेकी उम्मेदवार पद्मा कुमारी अर्यालले ९ हजार ५ सय २ मतसहित पछ्याइरहेकी छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गर्दा मंगोल नेशनल अर्गनाइजेसनका चोकवहादुर गुरुङले २६४ मत प्राप्त गरेका छन् ।