३० आश्विन २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा आज क्यालिब्रेसन फ्लाइट हुँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ ।

विमानस्थलको रन–वेको अन्तिम भागतर्फ जोडिएको लोकलाइजर उपकरण (आईएलएसको एक पक्ष) परीक्षणको लागि क्यालिब्रेसन उडान हुन लागेको हो ।

एरो थाइले क्यालिब्रेसन उडान गर्नेछ । क्यालिब्रेसनका कारण आजका उडानहरु प्रभावित हुनेछन् ।