८ कार्तिक २०८३, आइतबार

सुनको मूल्य घट्यो, यस्तो छ आजको सुनचाँदीको मूल्य

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर रु ९७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ९ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।