२९ आश्विन २०८३, बिहिबार

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेललाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले १४ हजार २ सय ७५ मतान्तरले खरेललाई पराजित गर्दै विजयी भएका हुन् ।

शर्माले ३९ हजार ६ सय २४ मत पाए भने खरेलले २५ हजार ३ सय ४९ मत पाए । छन्।