२९ आश्विन २०८३, बिहिबार

जसपाले दर्ता गर्यो पहिलो जित, पर्सा-४ बाट प्रदीप यादव विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले पर्सा ४ बाट पहिलो जित दर्ता गरेको छ ।

पर्सा-१ बाट जसपाका प्रदीप यादव निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई पराजित गर्दै यादवले जित हात पारेका हुन् ।

यादवले २२ हजार ५ सय ३७ मत पाए भने द्विवेदीले २० हजार ९ सय १९ मत पाए । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र ल्याएर तेस्रो भए ।