
काठमाडौं, ७ मंसिर । टिकापुर नरसंहारको आरोपमा कारागारमा रहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारी दिएका चौधरी विजयी भएका हुन् । चौधरीले २६ हजार ५ सय २० मत पाए भने उनका निकट्तम प्रतिस्पर्धी गठबन्धनका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत पाए ।
यस्तै, १६ हजार ९० मत ल्याउँदै नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौर तेस्रो भए ।















प्रतिक्रिया